इङ्गल्यान्डसँग युरो जित्ने याेभन्दा राम्रो अवसर हुँदैन

लण्डन । लण्डनकाे वेम्ब्ली स्टेडियमा हिजाे म‌ङ्गलबार साँझ भएकाे नकअआउट खेलमा इङ्गल्यान्डले जर्मनीलाई ० काे विरुद्ध २ गाेलकाे अन्तरले हराएर क्वार्टरफाइनलमा पुगेकाे छ । समूह ए पछिलेलाे चरणमा क्रोएसिया र चेक गणतन्त्र बिरूद्ध गोल गर्ने म्यान्चेस्टर क्लबका स्टार खेलाडी स्टर्लिंगले हिजाे भएकाे जर्मनीसँगकाे खेलमा ७५ मिनेट पछि गाेल हानेर स्टेडियमा भएका ४०,००० भन्दा बढी इङ्गल्यान्डका…