पोर्चुगलका सुपरस्टार फुटबल खेलाडी क्रिस्ट्रियानो रोनाल्डो इन्स्टाग्राममा सबैभन्दा बढी फलो गरिने व्यक्ति बनेका छन् । रोनाल्डोको इन्स्टाग्राम ३ सय मिलियन भन्दा बढी फलोअर्स छन् । रोनाल्डो ३ सय मिलियनले फलोअर्स गर्ने विश्वका पहिलो व्यक्ति बनेका छन् । यसअघि इन्स्टाग्राममा २ सय मिलियनभन्दा बढी फलोअर्स गर्ने कीर्तिमान पनि रोनाल्डोको नाममा थियो । रोनाल्डोले विश्व फुटबलमा हासिल…