नवौँ राष्ट्रिय खेलकुदको जिम्मेवारी गण्डकी प्रदेशलाई

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएलगत्तै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना स्थल निर्क्योल गरिएको छ । नवौँ खेल प्रतियोगिता गण्डकी प्रदेशमा आयोजना हुने भएको छ । नवौँ राष्ट्रिय प्रतियोगिता गण्डकी प्रदेशमा आगामी २०७७ फागुन २०–२७ गते नवौँ राष्ट्रियको आयोजना हुनेछ । नवौँ राष्ट्रिय प्रतियोगितामा समावेस खेलहरू गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा आयोजना गरिने छन् । हालै…