नेपालले थाइल्यान्डको बैंककमा भएको नर्थ बैंकक थाइल्यान्ड युनिभर्सिटी जुडो च्याम्पियनसिपमा २ स्वर्ण जितेको छ । स्वर्णबाहेक नेपालले थप १ रजत र १ कांस्य पनि जितेको नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जनाएका छन् । पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र महिला ५७ केजीमुनि मनिता श्रेष्ठ प्रधानले नेपाललाई स्वर्ण दिलाए । १५ प्रतिस्पर्धी सहभागी स्पर्धामा इन्द्रले…