– श्रीविक्रम भण्डारी (मकाउ) मकाउ ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ५ स्वर्ण, २ रजत र १ कास्य जितेर ऐतिहासिक सफलता प्राप्त गरेको राष्ट्रिय तेक्वान्दो संघ नेपालको नेपाली टीमलाई मकाउमा विभिन्न पेशामा कार्यरत नेपालीहरुले एक विशेष कार्यक्रमको आयोजनागरि विदाई गरेका छन् । लब लिजर फिटनेस क्लब प्रोपराईटर सागर अधिकारी र शंकर धमलाको विशेष सहयोगमा उक्त विदाई क्रार्यक्रमको…