– श्रीविक्रम भण्डारी (थाइल्याण्ड) सातौं तिरक तेक्वान्दो अन्तर्राष्ट्रिय च्याम्पियनसिप सम्पन्न भएको छ । थाइल्याण्डको स्वर्णभूमि एजेम्सन युनिभर्ससिटीमा सम्पन्न भएको उक्त च्याम्पियनसिपमा २० वटा देशले सहभागिता जनाएका थिए । आयोजक थाइल्याण्ड, नेपाल, भारत, चीन, श्रीलंका, मलेसिया, भियतनाम, इण्डोनेसिया, दक्षिण कोरिया, ओमान, हङकङ, बंगलादेश, पाकिस्तान, सिंङ्गापुर, इरान, साउदी अरेविया, ताइवान लगायतले सहभागितामा जनाएका थिए । यो प्रतिालयोगितामा…