याक अट्याक साईकल दौड प्रतियोगिता बेसीशहरबाट शुरु

विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साइकल दौड प्रतियोगिताको ११ औँ सस्करण आईतबारबाट शुरु भएको छ । उच्च हिमाली क्षेत्र अन्तर्गत अन्नपूर्ण पदमार्गमा आयोजना गरीएको ‘याक अट्याक २०१७’ साइकल दौड प्रतियोगिता बेसीशहरबाट शुरु भएको हो । अघिल्लो वर्षहरुमा काठमाण्डौबाट शुरुभएको प्रतियोगिताको दशौँ र ११ औँ सँस्करण बेसीशहरबाट शुरु भएको हो । समुन्द्री सतहदेखी ५ हजार…