गण्डक सम्झौता

■ स्वयम्भूनाथ कार्की ‘म प्रधानमन्त्री भइसकेपछि मुख्य समस्या थियो गण्डक सम्झौताको ।’ अनि ‘गण्डक सम्झौताको पूरा जिम्मेवारी आपूmमा लिन्छु । यो कुरा अमूक मन्त्रीले ग¥यो, मैले थाहा पाइनँ म भन्दिनँ, मैले कुरा बुझेर त्यो गरेँ ।’ परिच्छेद ४९मा गण्डक सम्झौताबारे बीपीको जिम्मेवारी वहनको स्वीकारोक्तिका भनाइ हुन् । आलोचित भएका नदी सम्झौताहरूको शृङ्खलाको दोस्रो कडी मानिन्छ…