पचासमाथिकालाई राजनीतिबाट बिदा गरौँ

राजनीतिक विसङ्गतिले आज यसरी जरो गाडेको छ कि जो यो विसङ्गति हटाउन चाहन्छ उसैको खैरियत नरहने अवस्था छ । अत: यो विसङ्गतिले रामलाई रावण र रावणलाई राम बनाइदिन्छ । नेताहरूको विकृत मानसिकता, आत्मकेन्दि्रत प्रवृत्ति, गैरजिम्मेवारीपन र दुरि्नयतका कारण आज नेपाली राजनीतिमा कोही राम छैनन्, रावण नै रावण देखिन्छन् । यिनलाई पाखा नलगाएसम्म देशमा शान्ति र…