राजा महेन्द्र र प्रधानमन्त्री बीपी केही घटना

■ स्वयम्भूनाथ कार्की पाकिस्तानसँग दौत्य सम्बन्ध स्थापित गर्नुभन्दा पहिले बीपीले नेहरूको अनुमति लिए । नेहरूले भने, ‘अब नजिकैको पाकिस्तानसँग नगर्दा हाम्रै दबाबले नगरेको हो भनेर हामीलाई अप्ठ्यारो, तिमीहरूलाई पनि राम्रो हुँदैन । त्यो सम्बन्ध गरेकै असल छ ।’ यसले बीपीलाई पाकिस्तानसँग दौत्य सम्बन्ध जोड्न हरियो झण्डा देखायो । इजरायलसँग भने राजा त्यसबेला अरेबियन मुलुकको भ्रमणमा…