उपत्यकाका ‘गुण्डा’को श्रेणी विभाजन

उपत्यकाको अपराध अनुसन्धान गर्ने जिम्मा पाएको महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीले उपत्यकामा सक्रिय ‘गुण्डा’हरूलाई तीन श्रेणीमा वर्गीकरण गरेर हिटलिस्ट तयार पारेको बुझिएको छ । अपराध महशाखा र काठमाडौं प्रहरीको कार्यालय टेकुस्थित एकै परिसरमा भए पनि यी दुई निकायको नेतृत्व समान हैसियतका प्रहरी अधिकारी अर्थात् अलग–अलग एसएसपीहरूले गर्ने भएकाले कैयन अपराधका मामला या अपराधी समातेर…