मन्त्री गगन लाचार बनेपछि…

सरकार कुन दलले चलाएको छ, कुन मन्त्रालयमा कुन दलका मन्त्री छन् भन्ने सवाललाई नेपालको कर्मचारीतन्त्र तथा आमतप्काले समेत विशेष महत्व दिने गर्छन् । सरकार तथा मन्त्रीहरूले समग्र मुलुकका लागि भन्दा पनि दल, समूह वा व्यक्तिकेन्द्रित व्यवहार गर्ने गरेका कारण यस्तो सोच विकास हुनु अनौठो पनि होइन । यस्तै सोच–संस्कारबाट मुक्त हुन नसकेका स्वास्थ्य मन्त्रालयका कर्मचारीबीच…