एनआरएन अमेरिका अध्यक्षमा पोखरेलको चर्चा

एनआरएन अमेरिकाको आगामी दुईवर्षे कार्यकालको लागि हुँदै गरेको निर्वाचनमा प्रत्यासीहरुको संख्या बढ्दो छ । एनआरएनको कमिटीमा बसेर काम गरिसकेकामध्येबाट पनि उम्मेदवारी घोषणा भएका छन् । यिनैमध्ये एक आशलाग्दा र सुपरिचित युवा हुन् कृष्ण पोखरेल । सन् २०१४ मा महासचिव र वर्तमान समितिमा वरिष्ठ उपाध्यक्ष रहेका पोखरेल यसपटक अध्यक्षका प्रत्याशीमध्येका अब्बल मानिएका छन् । 'पैसा खर्च…