‘गरे हुन्छ, बसे सञ्च’, चाहना भए जे पनि गर्न सकिन्छ

भनिन्छ, मानिसले चाह्यो भने जे पनि गर्न सकिन्छ, त्यसैले त हामीले कल्पना पनि गर्न नसकेका कुराहरू हामीले देख्दै अनि भोग्दै आएका छौं । श्रृजना सानो होस् या ठूलो 'घोडालाई घोडाकै बोझ, हात्तीलाई हात्तीकै बोझ' भनेजस्तै यदि कसैले कुनै नौलो काम गर्दछ भने उसको लागि गौरवको विषय बन्न जान्छ । त्यसले अरुलाई पनि पक्कै प्रेरणा र…