बेल्जियममा चम्किँदै गोरख

मान्छेको जीवनबारे प्रारब्धमा लेखिएको हुन्छ या हुँदैन, बहस निरर्थक हुन सक्छ । तर, यतिचाहिँ भन्न सकिने रहेछ कि जीवनमा कतै पुग्नु छ भने त्यसका लागि प्रचुर प्रयाससहित सपना जरुर देख्नुपर्छ । र, त्यो सपना पछ्याउने दृढ अठोट र पसिना बगाउने सङ्कल्प त चाहियो नै । आठ वर्षको कलिलो उमेरमा गोरख घलेले मारेको छलाङ त्यही सपना…