काङ्ग्रेसले किन रोज्यो उल्टो बाटो ?

विमलेन्द्रलाई बिन्ती ! – ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’ ०३७ को वैशाख २० गते राजा वीरेन्द्रबाट जनमतसङ्ग्रहको घोषणा गरिएको थियो । शाही सन्देशमा जनतालाई बहुदल र निर्दलमध्ये एक रोज्ने अधिकार दिइयो । त्यसबेला म आलोकाँचो विद्यार्थी थिएँ, तर मेरो भोट दिने अधिकार भने थिएन । ०३६ को जेठ १० मा जनमतसङ्ग्रहको घोषणा भएपछि पढाइ नै छाडेर…