प्रो. विमलप्रसादको स्मृतिमा शोकसभा

नेपालका लागि पूर्वभारतीय राजदूत प्रोफेसर विमलप्रसादको स्मृतिमा बीपी कोइराला भारत–नेपाल प्रतिष्ठान र भारतीय दूतावासद्वारा नेपाल–भारत पुस्तकालयमा शोकसभा गरिएको छ । सन् १९९१ देखि १९९५ सम्म नेपालका लागि भारतीय राजदूत रहेका प्रोफेसर विमलप्रसाद जवाहरलाल नेहरू विश्वविद्यालयमा साउथ एसियन स्टडिजका डिनसमेत रहेका थिए भने एक भारतीय इतिहासकारको रूपमा पनि उनको नाम विशेष तवरमा लिने गरिन्छ । दक्षिण…