‘एचआइभी सङ्क्रमितलाई रोगी नभनौँ’

काठमाडौं । एड्स दिवस मनाउन लागेको २८ वर्ष हुदाँ पनि सङ्क्रमितलाई सम्बोधन गर्ने तरिका हेपाहा खालको भएको सङ्क्रमितहरुले गुनासो गरेका छन् । विश्व एड्स दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार काठमाडौंमा गरेको कार्यक्रमका सहभागी कार्यक्रममा समय सान्दर्भिक विषयमा कुरा गर्दा भेदभाव जनाउने खालका शब्द चयन गरेको प्रति दःुख व्यक्त गरेका हुन् । नेपाल एचआइभी÷एड्स…