भारतको अघोषित नाकाबन्दीको नाममा गलत फाइदा उठाई व्यापक प्रचार बाजी गरी हाम्रो मुलुकमा पेट्रोलियम पदार्थहरु पेट्रोल, डिजल, मट्टितेल र ग्याँस अभावको नाममा अर्बौं–खर्बौं रुपैयाँको कालोबजारी भईरहेको छ । खाद्यान्नहरुको पनि अधिक मुल्य बढाइएको छ । आम नागरिकहरु सामग्रीहरु किनमेल गर्दा अधिक मुल्यको चपेटामा पर्ने गरेका छन् । अहिले करोडौं रुपैयाँको कुनै मुल्य नै भएन कालोबजारी…