अल्पमत अचानक यसरी बहुमतमा पुग्यो

काठमाडौं । असोज ४ गते सन्धि अनुमोदन हुनुभन्दा केहीअघिसम्म एमाले केन्द्रीय समितिमा माधव–केपीको पक्ष अल्पमतमा थियो । तर ४ गते अचानक अनुमोदनको पक्षमा बहुमतले निर्णय गरेपछि यो कसरी हुन गयो भन्ने जिज्ञासा सर्वत्र प्रकट भएको छ । एमालेभित्र यो हदसम्मको चातुर्य र परिपक्वता भएका शिल्पकार को हुन सक्लान् भनी खोज्दै जाँदा यो संवाददाता केपी ओलीको…