- समाचार टिप्पणी गैरआबासीय नेपाली संघका राष्ट्रिय समुन्वय परिषदहरुका महाधिबेशन र निर्बाचन सकिएपश्चात नयाँ कार्यसमितिहरु आए संगै एनआरएनए केन्द्रको महाधिबेशनमा भाग लिन पाउने डेलिगेट्स (केन्द्रिय प्रतिनिधि ) चयन प्रक्रिया सुरु भैसकेको पछिल्लो अबस्थामा, अहिले हरेक मुलुक हरुमा आउदै गरेको केन्द्रिय निर्बाचन र यसका उमेद्वारहरुको प्रसङ्ग हरु लिएर चर्चाहरु सुरु भएका छन् । गैरआबासीय नेपाली संघको…