फन टाइम

युरोपमा नेपाली फिल्म अवार्ड ‘अन्तर्राष्ट्रिय कलाकार मञ्च’ युरोपको आयोजनामा २०१५ सेप्टेम्बर २६ तारिखमा बेल्जियममा ‘अन्तर्राष्ट्रिय कलाकार मञ्च अवार्ड २०१५’ 'IFA Awards 2015' हुने भएको छ । नेपाली चलचित्र तथा गीत–सङ्गीतमा लागिरहेका चलचित्रकर्मी तथा स्रष्टाहरूलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले यो अवार्डको आयोजना गर्न लागिएको हो । गीत–सङ्गीत तथा चलचित्रका गरी विभिन्न १५ विधामा अवार्ड वितरण…