फन टाइम

छुटाउने नमिल्ने ‘६ एकान ६' के तपाईं विरक्तिरहनुभएको छ ? माइन्डफ्रेसका लागि मनोरञ्जन खुराकको खोजीमा हुनुहुन्छ ? अब तपाईंका यी आवश्यकताहरू पूरा गर्न र तपाईंको दिमाग ठण्डा या पे्रmस बनाउन यतिबेला एउटा चलचित्रले बजार गर्माएको छ । चलचित्र हो– ६ एकान ६ । यो चलचित्र विशुद्ध रूपमा दर्शकहरूका लागि नै बनेको प्रतीत हुन्छ । यहाँ…