रेखाको ध्यान आफ्नैमा केन्द्रित

-राजन घिमिरे चलचित्र हिरोबाट नेपाली सिनेमामा प्रवेश गरेकी हिरोइन रेखा थापा यतिबेला साँच्चि नै हिरोइनको रूपमा स्थापित भइसकेकी छिन् । राजेश हमाल जस्तै पूरा सिनेमा बोक्न सक्ने अनि आफ्नै नामले पनि रेखाले सिनेमा चलाउन सक्ने भइसकेकी छिन् । यो अवस्थामा पुगेकी रेखा यतिबेला भने आफ्नो सोचमा परिवर्तन गर्न थालेकी किन- 'सस्तो बेसाहाले पखाला चल्छ भनेजस्तै…