युवा पुस्ताकी चर्चित गायिका हुन् सोनिका लामा । विशेष गरेर डान्सिङ गीतमा यिनको लोकप्रियता बढ्दै छ, तर उनी भन्छिन्, ‘म त्यति लोकप्रिय छैन । म त चिनारी खोज्दै गरेकी नयाँ कलाकार हुँ ।’ सोनिकाले पहिले बेसहारा नामक एल्बम निकालेकी थिइन् भने त्यसपछि आयो उनको ‘यो कस्तो यो जीवन’ । यी दुई एल्बममा मात्र उनको गायकी…