स्कटल्याण्ड, ५ अगस्ट। स्कटल्याण्डबाट प्रसारण हुँदै आएको इन्टरनेट नेपाली रेडियो अन्कोले आइतबार एनआरएन यूकेमा स्कटल्याण्डको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा स्कटल्याण्ड रहेका नेपाली संस्थाहरूले एनआरएन यूकेका अध्यक्षका प्रत्यसी उमेदवार योगेन क्षेत्री सँग अन्तरक्रिया गरेका थिए। इन्टरनेटबाट प्रसारण हुने नेपाली रेडियो रेडियो अन्कोबाट प्रतक्ष्य प्रसारण भएको कार्यक्रममा सहभागीहरुले एनआरएन यूकेमा स्कटल्याण्डको…