लण्डन । गैरआवासीय नेपाली संघ यूके एउटै नाममा दुईवटा संस्थाको लागि कार्यसमिति सर्वसमितिबाट चुनिएको छ । महेन्द्र कँडेल समूह र योगेन क्षेत्री समूहहरुका आआफ्नै कार्यसमितिहरु निम्नवमोजिम खडा गरिएका छन् । महेन्द्र कँडेल समूह अध्यक्ष महेन्द्र कंडेल, उपाध्यक्षद्वय सूर्य नेम्वाङ्ग, हिराधन राई, संयोजक राज कुमार त्रिपाठी, सह संयोजक डम्वर लिम्बु, कोषाध्यक्ष ठाकुर प्रसाद शर्मा, सदस्यहरु तिल…