जीवन कथा /फूलबारीको सन्देश

भाइ खान खोज्नेले आमा नै सिध्याईन्—रामहरि त्रिपाठी भर्खर १५ टेक्दै गरेकी नाबालक छोरीले आफ्नै आमालाई शरीर नै छियाछिया हुने गरी बन्चरोले प्रहार गरी मारेको दन्त्यकथाजस्तो घटना सुन्दा जोकोही सुन्नेलाई अस्वाभाविक लाग्न सक्छ । तर, नियतिले यस्तै भयो । घटना ०६५ साल जेठ ३२ गतेको हो । रोपाइँको चटारोको बेला थियो । त्यस दिन मावलीको खेत…