को-को छन् वैद्यका पक्षमा ?

उपाध्यक्ष मोहन वैद्यले आफूसँग चालीस प्रतिशत केन्द्रीय सदस्य तथा सभासद् रहेकाले आवश्यक परे कुनै पनि बेला पार्टी विभाजन गर्न सक्नेसम्मको चेतावनी उनीपक्षीय नेताहरूले अध्यक्ष प्रचण्डलाई दिएका छन् । सरकार निर्माण तथा हतियार रहेको कन्टेनरको साँचो सरकारलाई बुझाउने विषयमा आफूहरूसँग कुनै छलफल नै नगरी एकलौटी निर्णय गरेको भन्दै विरोधमा उत्रिएका वैद्य र उनी पक्षधर नेताहरूले पार्टी…