लण्डन । आफ्नै घरको आठ वर्ग फुट क्षेत्र भएको गार्डेनमा हल्ला मचाउँदै खेल्दै गर्ने एकजना चार वर्षे बालकका आमाबुवालाई बालकको क्रियाकलापले गर्दा सचेत गराउँदै काउन्सिलबाट बच्चाको हल्ला रोक्नको लागि पत्र पठाएको समाचार प्राप्त भएको छ । यदि अब आइन्दा बच्चाको हल्लाले अरुलाई बाधा पुग्दछ भने जरिमाना तिर्नुपर्ने सचेत गराएको छ । साइमान र पिप्पा लिन्डसेलका…