० हरिभक्तजी, तपाईंले कम्युनिस्ट आन्दोलन के भनेर सुरु गर्नुभएको थियो र कहाँ पुगियोजस्तो लागिरहेको छ ? - कम्युनिस्ट आन्दोलनमा मानिसको चेतनालाई सकारात्मक ढङ्गबाट लैजाने र समाजलाई समानता, न्याय र विकासको प्रतिस्पर्धाका लागि सबैभन्दा राम्रो हुन्छ भन्ने हिसाबले लागिएको हो । सभ्य समाज निर्माणका लागि उत्तम विचार, दार्शनिक मान्यता भएकाले क्रान्तिकारी सोचमा लगियो । जुन आदर्श…