-शिवजी श्रेष्ठ नेपालको सम्पूर्ण भ्रष्टाचार प्रभावित क्षेत्रमा नै सकारात्मक भूकम्प ल्याउने आशा गरिएको नेपाल प्रहरीको सुडान प्रकरण त्यसविपरीत नेपाल प्रहरीमा समेत नकारात्मक प्रभाव छाड्ने आशङ्कामा परिणत हुने सम्भावना बढ्दो छ । सबैले सरल भाषामा बुझेको कुरा, राजनीतिक नेतृत्व -गृहमन्त्री) अनि प्रशासनिक नेतृत्व -गृहसचिव)को संलग्नतालाई अख्तियार नेतृत्वले ठाडै बचाव गरेको छ । (more…)