कर्णालीका पाखामा अरबी नागरिक कामदार !

-पिँडालीप्रसाद अट्सठ्ठी साल आरम्भ भएको अवसरमा धेरैले शुभकामना आदान-प्रदान गरे । मैले चैं कसैलाई पनि शुभकामना दिने काम गरिनँ । अझ भनौँ लिन पनि लिइनँ । आखिर कसैको कामना मात्रले काम हुने होइन क्यार ! बरु यो वर्षको पहिलो दिन अनौठो सपना देखेँ । म २०५८ सालको फ्लासब्याकमा २०७८ सालमा तैरँदैरहेछु । (more…)