छोटो समयमै औद्योगिक विकासमा तहल्का मच्चाएको चीनले अब विश्वकै सबैभन्दा अग्लो भवन बनाएर अर्को कीर्तिमान स्थापना गर्ने भएको छ । चीनको राजधानी बेइजिङको केन्द्रीय व्यावसायिक क्षेत्रमा निर्माण गरिने उक्त भवनको नाम 'स्काईस्क्रेपर' तय गरिएको छ । व्यापारिक दृष्टिले विश्वकै सबैभन्दा अग्लो भवन बन्ने 'स्काईस्क्रेपर'को उचाइ ५ सय मिटर रहनेछ । एक सय २२ तले गगनचुम्बी…