छिमेकी भारतलाई प्रमुख दुश्मन ठान्ने माओवादी प्रवृत्ति ढोंग कि वास्तविकता ?

ध सिर्जन अधिकारी माओवादीले १५ वर्षअघि जब जनयुद्ध घोषणा गरेर जङ्गल छिरेको थियो, त्यतिबेला प्रस्तुत गरेको घोषणा गरेको आन्दोलनका बुँदाहरूमा धेरैजसो भारतविरुद्ध नै केन्द्रित गरेको थियो । तर, उसको जनयुद्ध नै एकप्रकारले भारतमै रहेर सम्पन्न भयो । माओवादी सरकारमा पुग्ला भन्ने कसैले सायदै अनुमान गरेका थिए, तर छिमेकी भारतलगायत अन्तर्राष्ट्रिय समुदायहरूले स्वीकार गरिदिएकैले त्यो अकल्पनीय…