-सुमल कुमार गुरुङ, पाएँ आज सबैथोक जीवन भरिको कमाइ शुभकामना जिन्दगी, सलाम जिन्दगीलाई । विछोडपछिको मिलन साथी खुशीको छायो किरण आज जीवन हाँसेको छ, बनी दुई आत्माको मिलन । पाएँ आज सबैथोक जीवनभरिको कमाइ.......... भावनामा उनेको माला जीवन रंगमा फेरिएको छ केवल नाम तिम्रो रंग बनी मनभित्र कोरिएको छ । पाएँ आज सबैथोक जीवनभरिको कमाइ...........…