लण्डनमा अराजकताको हद

लण्डन । गत विहीबार राति राजकुमार दम्पतीको सवारीमाथि विद्यार्थीहरुको प्रदर्शनकारी जुलुसभित्र पसेका आतकंकारी जत्थाहरुका भौतिक रुपमा हमला गरिएको बारे औपचारिक रुपमा सरकारबाट सार्वजनिक गरिएको छ । प्रधानमन्त्री क्यामरुनले विरोधको प्रदर्शन गर्ने क्रममा घटेको यस प्रकारको आतंककारी घटनाका दोषीहरुउपर कुनै पनि हालातमा नरमी नदेखाइने भन्दै एक सशक्त अनुसन्धानकारी समूहलाई आफ्नो अनुसन्धान कार्यान्वयन गर्न पठाइएको बताएका छन्…