रामचन्द्र कि परतन्त्र ? -देवप्रकाश त्रिपाठी

नेपाली काङ्ग्रेसभित्र रामचन्द्र पौडेल सानो छातीका ठूलो नेताका रूपमा चिनिनुहुन्छ, काङ्ग्रेसका इमानदार नेताहरूको कोटीमा उहाँले आफ्नो नाम लेखाउनुभएको छ । लोकतन्त्र जनभावनाको प्रतिनिधित्व हुने प्रणाली हो भने रामचन्द्र नेपाली जनताको त्यस्ता प्रतिनिधि पात्र हुनुहुन्छ जसको जीवनशैली र सोच अत्यन्त साधारण छ, लोकतन्त्र र लोकतान्त्रिक मूल्य एवम् मान्यताप्रतिको उहाँको र्समर्पण स्मरणयोग्य मानिन्छ । उहाँको व्यक्तित्व चामत्कारिक…