युनाइटेड भिलेज यूकेको वार्षिक भेटघाट

कास्की जिल्लाको उल्लेरी, ढाबा तथा स्याङ्जा जिल्लाको टोर्के, गल्याङ, राँपु र आर्रुखर्क गाउँहरुको संयुक्त संस्था युनाइटेड भिलेज यूकेको पहिलो वार्षिक भेटघाट गत पाँच सेप्टेम्बर आइतबारको दिन अल्डरसटमा विभिन्न मनोरंजनात्मक कार्यक्रमसहित सम्पन्न भयो । प्रेम गुरुङले कार्यक्रम संचालन गरेका थिए भने प्रमुख अतिथिमा नेपालका राजनीतिज्ञ तथा समाजसेवी श्रीप्रसाद गुरुङ रहेका थिए । सामूहिक परिचयात्मक कार्यक्रमबाट शुरु…