नेपाली काङग्रेसका शक्तिशाली नेता खुमबहादुर खड्का संविधानसभा भङ्ग गर्नुपर्छ भन्ने निष्कर्षमा पुग्नुभएको छ । पार्टी कार्यकर्तामाझ लोकप्रिय, कर्मठ, जुझारू र क्रान्तिकारी नेता खड्का काङ्ग्रेसको बाह्रौं महाधिवेशनमा सभापति या महामन्त्री पदमा उठ्ने भन्नेबारे अझै छलफलमा व्यस्त हुनुहुन्छ । माओवादीसँग तिखो असहमति राख्दै आउनुभएका नेता खड्का दुर्इपटक गृहमन्त्री भइसक्नुभएको छ । नेता खड्कासँग समसामयिक विषयमा घटना र…