नम्रता श्रेष्ठले अभिनय गरेका सिनेमाहरूले व्यावसायिक रूपमा खासै सफलता हात पार्न सकेनन् । उनीसँगै उनका सिनेमाहरू पनि नाम र दाम कमाउनबाट वञ्चित रहे । नम्रताले अभियन गरेका सिनेमाहरूको अवस्था यस्तो हुँदाहुँदै पनि व्यक्तिगत रूपमा भने उनी निकै चर्चित र हिट रहिछिन् भन्ने कुराको हेक्का यतिबेला सबैमा भएको छ । उनी हिट हुनु र सबैको ज्रि्रोमा…