बेलायतमा पारम्परिक व्रतबन्ध

लण्डन । आधुनिक युग, खस्कँदो धार्मिक आस्था, बेलायती जीवनशैली, नेपालको गाउँबेसी, नदी-नाला, संस्कृति केही थाहा नपाएको, विदेशमा नै पढे बढेको नेपाली ठिटो, यो विदेशमा व्रतबन्ध या चूँडाक्रम कसरी सम्भव होला, त्यो पनि नेपालमै जस्तै गरी गर्ने र नेपाली परम्परा र संस्कृतिलाई वेलायतमा पनि स्थापित गर्नुपर्छ भन्ने मान्यता बोकेका उसका बावुआमाको चाहाना कसरी पूरा होला ?…