'विश्वब्यापी रेडियो कविता प्रतियोगिता चाँडै हुने'

लण्डन । बीएफबीएस् गोर्खा रेडियो यूकेले चाँडै नै तेश्रो विश्वब्यापी रेडियो कविता प्रतियोगिताको आयोजना गर्ने जानकारी भर्खरै स्थानीय नेपाली मिडियालाई जानकारी गराइएको छ । सो प्रतियोगितामा सहभागिता जनाउन चाहनु हुने प्रतियोगिहरुले ढिलोमा पनि सेप्टेम्वर महिनाको तेश्रो हप्तासम्म बीयफबीयस गोर्खा रेडियोको कार्यालयमा सम्पर्क गरी, आफ्नो कविता रेकर्ड गराइसक्नु पर्नेछ । प्रतियोगी आफैंले पनि कविता रेकर्ड गरेर…