झलनाथले पनि जात देखाए

नेपाली राजनीतिक फाँट लोभी र पदाकाङ्क्षीहरूले भरिभराउ रहेको सबैले बुझेकै कुरा हो । सबैजसो पार्टीका अधिकांश नेता देश र जनताको निम्तिभन्दा पनि आफू र आफ्नाहरूको उद्धारका लागि नै राजनीतिमा होमिएका आजसम्मको गतिविधिले प्रमाणित गरेको यथार्थ हो । तथापि, कतिपय नेताले आफ्नो साख जसोतसो जोगाएर राखेको अनुभूति गरिएको थियो तर यो पनि भ्रम मात्र रहेछ ।…