अब के गर्ने -भ्रर्त्सना वा प्रशंसा ?

-प्रकाश के.सी., एक अनाम गुर्खा सिपाहींले एक अफगानी मृत 'वार-लर्ड'को शिर काटेको घटनालाई अहिले मिडियाहरुमा महत्वका साथ टिपिएको छ र त्यसलाई 'गुर्खा-इतिहास'को सम्वन्धहरुलाई एकआपसमा जोडिँदै छ । यहाँ यी दुर्इ घटनाहरुलाई सामन्जस्यता राख्न सकिने किसिमले हेर्न सकिँदैन भन्न खोजिएको होइन, पक्कै पनि खुकुरी र त्यसलाई प्रयोग गर्ने नेपालीलाई गुर्खा इतिहास र टाउको काटिएको घटनाबाट पृथक…