ईतर घोषणाको पक्षबाट

-प्रदीप कन्दङ्वा (लिम्वू), मलाई लाग्दैन कि मेरो मृत्यु भएको छ, किनकि यस घडि म सास फेरिरहेको छु, मैले यस अर्थमा किमार्थ भनेको होइन । बरु यस अर्थमा हुन सक्छ कि यस घडि म केही लेखिरहेको छु । जीवन भ्रमहरुको एक पुलिन्दा हो भन्ने मेरो जिरिह छ । असन्तोष यसको संघटक तत्व हो । दुःखको कारण…