-देवप्रकाश त्रिपाठी सामान्यतया राजनीतिलाई सङ्कटमोचनको प्रभावकारी एवम् निर्णायक अस्त्र मानिन्छ, तर नेपालको सन्दर्भमा भने प्रचलित विश्वासविपरीत समस्याहरूको मूल स्रोत नै राजनीति बन्न पुगेको महसुस गर्न थालिएको छ । माओवादीले राजनीतिमा त्यस्ता केही अवधारणाहरूको जबर्जस्ती प्रवेश गरायो, जसका कारण मुलुक सम्हालिन मुस्किल परिरहेको छ । राजनीतिक गन्तव्य प्राप्त गर्न हतियार उठाउनु र हिंसात्मक क्रियाकलाप गर्नु, जाति,…