भारतीय रुपैंयाको मुद्रा चिन्ह

नयाँ दिल्ली - अहिलेसम्म भारतीय नोट (पैसा)लाई मुद्राको रुपमा भा.रु. अथवा भारतीय रुपैया भनेर चलन चल्तीमा चिनिन्छ । छिमेकी राष्ट्रहरु नेपाल, पाकिस्तान र श्रीलंकामा पनि मुद्रालाई रुपैंयाको रुपमा प्रचलन गरिँदै आएको छ । अबदेखि भारत सरकारले आफ्नो मुद्रालाई पहिचान र प्रयोग गर्नका लागि छुट्टै नया“ चिन्ह लागू गरिने समाचार प्रकाशमा आएको छ । Rs अथवा…