चिया र कफीबाट हृदयघातको खतरा कम

लण्डन । वैज्ञानिक अनुसन्धानबाट चिया र कफीको चाँहिदो सेवनबाट तपाईंलाई हृदयघातबाट मृत्यु हुने अवसर पाँचमध्ये एक हिस्सामा कमी ल्याउने तथ्य पता लगाएको छ । साथसाथै अनुसन्धानले अर्को तथ्य के पनि देखाएको छ भने तपाईलाई अरु बिमारीहरुबाट बचाउ“छ र यसको सेवनले पक्षाघातबाट पीडित हुने डर पनि कम रहन्छ । नेदरल्याण्डका डाक्टर यिभोन भान डेर स्चो जो…