माधव नेपाल प्रधानमन्त्री भइरहन बाध्य

(भिड्न नसके पनि रोक्न बसिरहने) क्षमता र साहसको कमी भएपछि मानिसलाई प्रधानमन्त्री पद पनि कतिसम्म घाँडो हुँदोरहेछ भन्ने कुराको दृष्टान्त माधवकुमार नेपाल बन्नुभएको छ । उहाँ पद त्यागेर लुसुक्क भाग्न नपाएका कारण यति छटपटिनुभएको छ, जति प्रधानमन्त्री बन्न नपाएर प्रचण्ड छटपटिनुभएको विश्वास गरिन्छ । माधव नेपालले बितेका केही सातायता आफूसँग भेट गर्ने सबैजसो मानिससँग राजीनामा…